पिएनओलाई एनआरएनएको जस्तै परिचयपत्र दिन प्रधानमन्त्री देउवा सकरात्मक

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा पिपुल्स अफ नेप्लिज ओरिजन (पिएनओ) लाई पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्राप्त गरेको परिचयपत्र उपलब्ध सकरात्मक भएका छन् । गैरआवासीय नेपाली संघका एशिया क्षेत्रीय संयोजक पारसमणी पोखरेलको नेतृत्वमा आइतवार बालुवाटर पुगेको संघको प्रतिनिधिमण्डलसंग देउवाले पिएनओलाई परिचयपत्र दिन सकिने धारणा राखेका हुन् । देउवाले संविधानको भावना अनुरुप उनीहरुका माग … Continue reading पिएनओलाई एनआरएनएको जस्तै परिचयपत्र दिन प्रधानमन्त्री देउवा सकरात्मक